उपनिर्वाचनका लागि सुरक्षा रणनीति तयार

घोराही । जिल्ला सुरक्षा समिति दाङले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तयार पारेको छ। समितिले भूगोल, सञ्चार, दूरीका हिसाबले सुरक्षा संवेदनशीलताको समेत वर्गिकरण गरेको छ। उपनिर्वाचनका लागि छ मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। कूल २६ मतदानस्थललाई संवेदनशील र दुई मतदानस्थललाई सामान्य … Continue reading उपनिर्वाचनका लागि सुरक्षा रणनीति तयार